रातो रङ्ग

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

१. रगतको जस्तो रङ्ग भएको

उदाहरण सम्पादन गर्नुहोस्

१. तिमी र म एकै हौं दुवैको रगत रातो छ। २. उसको गाला रगत चुहिएला जस्‍तो रातो भयो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:लाल
  2. संस्कृत:
  3. अङ्ग्रेजी:Red