नेपाली

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद

अर्थ सम्पादन गर्नुहोस्

  1. कुनै मुलुक, देश, राज्य आदिमा वंशपरम्परा अनुसार उत्तराधिकार प्राप्त गरी शासन संचालन गर्ने व्यक्ति,शासानकर्ता

उदाहरण सम्पादन गर्नुहोस्

  1. इन्द्रासन छाडेर स्वर्गका राजा भागे।
  2. लगभग पचास वर्ष जति राजा अङ्गले निर्वाध राज्य सञ्चालन गरे।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी:King