रङ्गीचङ्गी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्झिलिमिली उज्यालो र विभिन्न रङ्गहरूले युक्त
उदाहरण
सम्पादन गर्नुहोस्टिकुली, धागो, रिबनले रङ्गीचङ्गी देखिन्छ गढबजार।
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी:
- संस्कृत:
- अंग्रेजी: Colorful