पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

रक्षा गर्ने वा बचाउने व्यक्ति वा वस्तु

उदाहरण सम्पादन गर्नुहोस्

  1. सिपाही देशका रक्षक हुन् ।
  2. फुटबल खेलमा गोलरक्षकले बल समातेर गोल हुनबाट बचाउँछ ।