रक्तचाप
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्रगतको मात्रा बढी भएर वा रगत बग्ने नली साँघुरो भएर रक्तनलीमा पर्ने दबाब; रगतको चाप
उदाहरण
सम्पादन गर्नुहोस्१. रगतको मात्रा शरीरमा बढि हुँदा रक्तचाप बढ्ने धेरै सम्भावना हुन्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Blood Pressure