नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सर्वनाम

अर्थ सम्पादन गर्नुहोस्

अन्य पुरुषको एक वचनमा लाग्ने निकटताको अवस्थिति बुझाउने सर्वनामिक शव्द

उदाहरण सम्पादन गर्नुहोस्

यो केटो असल छ । यो किताप होइन त्यो किताप मलाई मन परेको हो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:यह
  2. संस्कृत:
  3. अङ्ग्रेजी: This; It
"https://ne.wiktionary.org/w/index.php?title=यो&oldid=76149" बाट अनुप्रेषित