नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. कुनै निश्चित प्रकारको हावापानी हुने समय; मौसम

उदाहरण सम्पादन गर्नुहोस्

  1. हाम्रो देशमा वर्षाको याममा खरायो बढी मर्ने गर्दछन्।
  2. जाडो याममा तुसारो पर्ने ठाउँमा आँप बगैंचा स्थापना गर्दा नोक्सानी हुन्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

"https://ne.wiktionary.org/w/index.php?title=याम&oldid=42362" बाट अनुप्रेषित