नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सर्वनाम

अर्थ सम्पादन गर्नुहोस्

यिनी

उदाहरण सम्पादन गर्नुहोस्

  • यहाँ मेरा जुवाईं हुनुहुन्छ ।
  • यहाँबाट मेरो घर जाने बाटो पुगिन्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: This

पद वर्ग सम्पादन गर्नुहोस्

स्थानवाची सर्वनाम

अर्थ सम्पादन गर्नुहोस्

नजिकको स्थानको बोध गराउने शव्द

उदाहरण सम्पादन गर्नुहोस्

यहाँ यसपालि औधि जाड़ो छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Here