यदाकदा
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रिया
अर्थ
सम्पादन गर्नुहोस्लगातार नहुने गरी; कहिलेकाहीँ; आक्कलझुक्कल
उदाहरण
सम्पादन गर्नुहोस्१. यस्तो क्षण जीवनमा यदाकदा आउने गर्थ्यो।
२. कृष्ण यदाकदा कलम चलाउँदा चङ्गा उडेझैं भावुक हुन पुग्दथे।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: sometimes