नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियायोगी

अर्थ सम्पादन गर्नुहोस्

वरिपरि; नजिकैको क्षेत्रतिर

उदाहरण सम्पादन गर्नुहोस्

१. कोइराला पहाडी भेषमा यताउति हिंडडुल गर्ने गर्थे। २. तिनको भाइ ओछ्यानमा यताउति पल्टेर मडारिरहेको छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Here and there