मुलतबी
अर्थ
सम्पादन गर्नुहोस्- अर्को कारबाहीको टुङ्गो लागेपछि किनारा लगाउने गरी स्थगित गरिएको (मुद्दामामिला आदि)लाई बुझिन्छ ।[१]
पदवर्ग
सम्पादन गर्नुहोस्विशेषण
उत्पति
सम्पादन गर्नुहोस्फारसी
सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान