नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

मान्छे; मानिस

उदाहरण सम्पादन गर्नुहोस्

१. मानव जाति विकासको उत्कर्षमा छ

२. यसरी बाँदरहरू बसाइँ सरे, मानव सभ्यताको शिकार बने।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Human