मांसपेशी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

शरीरमा हुने मासुको भाग

उदाहरण सम्पादन गर्नुहोस्

१. कसरतले छातीको मांसपेशीलाई बलियो र ठूलो बनाउंछ।

२. मर्निंग वाकले शरीरको मांसपेशीको क्रियाशीलता बढाउंछ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Muscles