महाकवि
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्महाकाव्य लेख्ने व्यक्ति
उदाहरण
सम्पादन गर्नुहोस्१. महाकविसँग संगत भयो।
२. महाकवि सेमेन्द्रले दशावतार महाकाव्य लेखे।
अर्थ
सम्पादन गर्नुहोस्ठूला कवि; महान कवि
उदाहरण
सम्पादन गर्नुहोस्१. उनी त कविहरूका पनि कवि, महाकवि थिए।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: