कालो र सेतो मरिच

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

सङ्खेय नामपद

अर्थ सम्पादन गर्नुहोस्

पीरो हुने मसिना दाना गरेको मसला जो चियामा हालेर खाइन्छ

उदाहरण सम्पादन गर्नुहोस्

मरिच धेर भएर चिया पीरो भयो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: pepper corns