मयल
मयल
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ काँडा हुने, सानो कालो फल फल्ने एक जातको मयलको बोट । ~ रायो— ना॰ पातको एक पाटामा छ चोसासम्म काँडा हुने एक जातको रायोको साग । ~ लुँडे— ना॰ काँडैकाँडा हुने एक प्रकारको लुँडे । ~ सल्लो— ना॰ रातो खोटो आउने र काँडा हुने एक प्रकारको सल्लो ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: