मनोबल
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्मनको बल; भित्री आँट
उदाहरण
सम्पादन गर्नुहोस्१. मलाई तर्साउन र मनोबल गिराउन पनि यो शक्ति प्रदर्शन गरिएको हुनसक्छ।
२. तिनको उपस्थितिले भीडको मनोबल अरू बढाइदिएको छ।
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी:
- संस्कृत:
- अंग्रेजी: