पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

सहयोग

उदाहरण सम्पादन गर्नुहोस्

  1. अरुलाई पर्दा मद्दत गर्नुपर्छ ।
  2. तिनीहरूले घरको जीर्णोद्धारमा मद्दत गर्न थाले ।
  3. दहीले कोलेस्ट्रोल नियन्त्रण गर्न पनि मद्दत पुर्‍याउँछ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजीः help