नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

नेपाली पात्रो अनुसार हप्ताको तेस्रो दिन; सोमबार भन्दा पछिल्लो र बुधवार भन्दा अघिल्लो दिन

उदाहरण सम्पादन गर्नुहोस्

त्यो मङ्गलबारको मौसम राम्रो थिएन।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Tuesday