नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

सानो, गोलो, रातो वा सेतो रंगको, वास्ना नआउने र नओइलाउने एक प्रकारको फूल

उदाहरण सम्पादन गर्नुहोस्

१. तिहारमा फुल्ने सयपत्री, मखमली र गोदावरी फूलहरू जताततै फुलेका थिए।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: