पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

यात्रा; घुम्ने काम

उदाहरण सम्पादन गर्नुहोस्

  1. तपाईँसँगै मैले पनि भ्रमण गर्ने सुअवसर पाएँ ।
  2. भ्रमण गर्नाले हाम्रो ज्ञान बढ्दछ ।