नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद

अर्थ सम्पादन गर्नुहोस्

सम्पूर्ण विश्वलाई सिङ्गो एकाइ मानेर व्यापार, सञ्चार आदिको एउटै सञ्जालले ढाक्ने प्रणालि

उदाहरण सम्पादन गर्नुहोस्

१. दक्षिण एसिया पनि विश्व पूँजीवादी भूमण्डलीकरणको चपेटाबाट अलग छैन।

२. एकथरीको भनाइ छ एक्काइसौँ शताब्दी भूमण्डलीकरण र विश्वव्यापीकरणको युग हो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: globalization