भुईँचालो
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्पृथ्वीभित्र हुने विविध गडबडीको कारण सतह हल्लिने प्रक्रिया
उदाहरण
सम्पादन गर्नुहोस्१. सन् १८३४ को भुईँचालोबाट दुईमध्ये एउटा धरहरा समूल नष्ट भएको हुनसक्छ। २. ठूलो भुईँचालो आएर जगै भासियो।
पर्यायवाची
सम्पादन गर्नुहोस्भूकम्प
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी: भूकम्प
- संस्कृत: भूकम्प
- अंग्रेजी: Earthquake