नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

पृथ्वीभित्र हुने विविध गडबडीको कारण सतह हल्लिने प्रक्रिया

उदाहरण सम्पादन गर्नुहोस्

१. सन् १८३४ को भुईँचालोबाट दुईमध्ये एउटा धरहरा समूल नष्ट भएको हुनसक्छ। २. ठूलो भुईँचालो आएर जगै भासियो।

पर्यायवाची सम्पादन गर्नुहोस्

भूकम्प

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी: भूकम्प
  2. संस्कृत: भूकम्प
  3. अंग्रेजी: Earthquake