नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

विभिन्न किसिमका रोगहरू उत्पन्न गराउने अति सूक्ष्म जीवाणु

उदाहरण सम्पादन गर्नुहोस्

१. भाइरस सरेको पाँच दिनभित्र रोग देखिन्छ।

२. बालीमा भाइरस र ढुसीजन्य रोगहरू लाग्ने सम्भावना बढ्न जान्छ।

अर्थ सम्पादन गर्नुहोस्

कम्प्युटरका सफ्टवेरलाई नष्ट गर्ने वा बिगार्ने एक किसिमको कम्प्युटर प्रोग्राम

उदाहरण सम्पादन गर्नुहोस्

१. कम्प्युटरमा मुख्यतया भाइरस भएको गेमहरू राख्नु हुँदैन।

२. यदि भाइरस भएमा सर्वप्रथम एन्टिभाइरस प्रोग्रामबाट भाइरसहरू हटाउनुपर्दछ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Virus