बोल्दछ
पद वर्ग
सम्पादन गर्नुहोस्क्रियापद
अर्थ
सम्पादन गर्नुहोस्बोल्नु (आवाज निकालेर आफ्नो कुरा भन्नु) क्रियाको वर्तमान कालको एक रूप
उदाहरण
सम्पादन गर्नुहोस्- ऊ सधैँ हाउभाउका साथ बोल्दछ ।
- मैले यसको बारेमा केही भन्नु पर्दैन, यो तस्वीर आफैँ बोल्दछ ।