बुद्धिचाल
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्चौसठ्ठी कोठा भएको वर्गाकार बोर्डमा राजा, मन्त्री, आदि विभिन्न किसिमले चल्ने १६-१६ वटा गोटी राखेर दुई जना खेल्ने खेल
उदाहरण
सम्पादन गर्नुहोस्१. हेडमास्टरले बुद्धिचालबाट मानसिक सशक्तता, एकाग्रता एवम् शक्ति प्राप्त हुने बताउनुभयो।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: chess
- पोलिश: szachy