नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

असङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

कुनै विषयमा सोचविचार गरेर निर्णय गर्न सक्ने क्षमता

उदाहरण सम्पादन गर्नुहोस्

ठक्कर खाएपछि मात्र बुद्धि पलाउँछ ।

हुन पनि काँचो बुद्धि थियो मेरो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: ........