पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

रोगी; असक्त

उदाहरण सम्पादन गर्नुहोस्

  • बिरामी मानिसले अस्पतालमा जचाउँन जानुपर्छ ।
  • राम हिजो देखि बिरामी भएछ ।