नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कुनै कुरा उल्लेख गरेर बिन्ती गरी लेखिएको पत्र

उदाहरण सम्पादन गर्नुहोस्

१. उसले विर शमसेर लाई एउटा बिन्तीपत्र चढाउथ्यो ।

२. राजालाई बिन्तीपत्र पठाउँछौँ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: request letter