नाम

  1. हप्ताको सन्दर्भमा दिन
  2. खाली जमिन, खेती वा घरलाई धातु, काठ, बाँस आदिले घेरेर सुरक्षा दिन बनाइएको घेरो वा छेको
  1. मिति टाइप गर्दा साल, महिना, गते र बार टाइप गर्नु पर्छ।
  2. यीबोटहरू बारको चारै तर्फ रोप्दा अझ वेस हुन्छ।
  3. तितेपातीको बार।
  1. अङ्ग्रेजी:times []

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
"https://ne.wiktionary.org/w/index.php?title=बार&oldid=42256" बाट अनुप्रेषित