बाध्यात्मक
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्बाध्यताको स्थिति भएको; नगरी नहुने भएको
उदाहरण
सम्पादन गर्नुहोस्१. त्यहाँको यथार्थ र बाध्यात्मक परिवेशको बारेमा बताइदिनुपर्छ।
२. बाध्यात्मक परिस्थितिमा मात्र दमनको प्रयोग गर्नुपर्दछ।
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: compulsion