बाज
बाज
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम/परसर्ग
अर्थ
सम्पादन गर्नुहोस्बाज१— ना॰ [फा॰] चीलजस्तो एक जातको हिंस्रक पक्षी ।
बाज२— प॰ स॰ [फा॰] कुनै शब्दको अन्तमा जोडिएर त्यसलाई मन पराउने वा त्यसमा सोख भएको अर्थमा प्रयुक्त हुने रूपखण्ड । (धोकेबाज, रक्सीबाज, हुल्लडबाज इ॰) ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: