बाँस

सङ्खेय नामपद

चोया आउने वनस्पतिको प्रकार

बाँसको चोयाबाट डोको बनाइन्छ ।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Bamboo