बाँदर

सङ्खेय नामपद

तस्कर; हनुमान; ढेड़ु ।

पुँलिङ्ग (स्त्रीलिङ्गमा बाँदरनी) ।

बाँदरले मकैका बिरुवा उखलेर स्वाहा पारेछ ।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी:Monkey