बजाउनु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्प्रेरणार्थक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्बज्ने गराउनु
उदाहरण
सम्पादन गर्नुहोस्१. मोहनले पिँढीमा बसेर मुरली बजायो।
२. हरिलाई राम्रो संग मादल बजाउन अाउछ ।
अर्थ
सम्पादन गर्नुहोस्जोडसँग कुट्नु वा पिट्नु
उदाहरण
सम्पादन गर्नुहोस्१. अरू एक घुस्सी पिठूँमा बजायो।
२. पुलिसले चोरको गालामा बजायो।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: