फर्सी

सङ्खेय नामपद

एक प्रकारको सब्जी

फर्सीको तरकारी र मोहीसित मकैको भात मीठो हुन्छ ।

  1. अंग्रेजी:Pumpkin