प्राङ्गण
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नामपद
सम्पादन गर्नुहोस्सङ्खेय नाम
अर्थ
सम्पादन गर्नुहोस्आँगन
उदाहरण
सम्पादन गर्नुहोस्घर अगाडीको खुल्ला ठाउँलाई प्राङ्गण भनिन्छ ।
पाठशालाको प्राङ्गणमा खेलकूद हुँदैछ ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी:Yard
अर्थ
सम्पादन गर्नुहोस्सानो ढोल
उदाहरण
सम्पादन गर्नुहोस्बादकले प्राङ्गण बजाउँदैछ ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी:A small drum