पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

भित्र छिर्ने काम

उदाहरण सम्पादन गर्नुहोस्

  1. त्यस बगैँचामा प्रवेश निषेधित छ ।
  2. उनी गोर्खाली पत्रिकाको माध्यमबाट नेपाली साहित्य फाँटमा प्रवेश गरेका हुन् ।