प्रयास
नेपाली सम्पादन गर्नुहोस्
प्रयास
उच्चारण सम्पादन गर्नुहोस्
[prayāsa], [prayaasa]
पदवर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ १ सम्पादन गर्नुहोस्
- आफूले चाहेको कुरो हासिल गर्न गरिने कामकारबाई
उदाहरण सम्पादन गर्नुहोस्
- अनन्या जत्तिचोटि हारे पनि प्रयास गर्न कहिले छोडिनन्।
अर्थ २ सम्पादन गर्नुहोस्
- परिश्रम
- आयास
उदाहरण सम्पादन गर्नुहोस्
- प्रयासको फल जहिले मिठो हुन्छ।
- प्रयास कहिलै बेकार जादैन; कि त जित्छ कि त केहि सिक्छ।
अर्थ ३ सम्पादन गर्नुहोस्
- उद्योग
- उन्नति
उदाहरण सम्पादन गर्नुहोस्
- मनिषले सधै प्रयासको मार्गमा लम्कनुपर्छ।