प्रमाणपत्र
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्प्रमाणका रूपमा लेखेर दिइने कागज
उदाहरण
सम्पादन गर्नुहोस्१. ६ महिना अनुभवको प्रमाणपत्र निकालेर म त्यो स्कूलबाट निस्कें।
२. बादी समुदायका युवायुवतीहरूमध्ये ६० प्रतिशतभन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छैनन्।
अर्थ
सम्पादन गर्नुहोस्एस.एल.सी. भन्दा माथिल्लो र स्नातकभन्दा तल्लो तह
उदाहरण
सम्पादन गर्नुहोस्१. २०२९ पछि यो अध्ययनलाई प्रमाणपत्र स्तरसम्म मात्र सीमित गरियो।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: Certificate