नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

नामपद

अर्थ सम्पादन गर्नुहोस्

१. विभिन्न रंगका ससाना काँचका टुक्राहरू धागोमा उनेर बनाएको विवाहित महिलाले लगाउने माला वा त्यस्ता मालामा उनिने काँचका टुक्रा

उदाहरण सम्पादन गर्नुहोस्

१. लोग्नेले दिने भनेको त सिन्दूर र पोते मात्रै त हो नि। २. सिउँदोभरि सिम्रिक, नङभरि रातो पालिस, घाँटीमा पोते रातो, नाडीमा चुरा रातो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: