नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

पुस्तक, पत्रिका आदिको पन्ना वा पाताको कुनै एक भाग; पृष्ठ, पाना

उदाहरण सम्पादन गर्नुहोस्

१. लोपोन्मुख भाषाको संरक्षण र उत्थानका लागि तयार पारेको वर्णमाला ४० पेजको छ।

२. एक एक पेजका साना साना कथा छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: page
"https://ne.wiktionary.org/w/index.php?title=पेज&oldid=42186" बाट अनुप्रेषित