नाम

चार दिशामध्ये एक

  1. सूर्य पूर्वबाट उदाउँछ।
  1. अङ्ग्रेजी: East

अव्यय

अघि; पहिले

  1. खाना खानुअघि हात धुनुपर्छ।
  1. अङ्ग्रेजी: Before