पुलिङ्गी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्- एक प्रकारको लिङ्ग जसमा नीजको यौनाङ्ग शिश्न र अण्डकोष हुन्छ एवं XY ढाँचाको गुणसुत्र हुन्छ ।
उदाहरण
सम्पादन गर्नुहोस्- जन्मँदा पुलिङ्गी इङ्गित गरिएका व्यक्तिहरू पुरुष हुन्छन् भन्ने छैन, महिला पनि हुन सक्छन् ।
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी : पुलिङ्गी
- संस्कृत :
- अंग्रेजी : Male sex