पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

हिन्दू धर्मको एक धर्मग्रन्थ

उदाहरण सम्पादन गर्नुहोस्

  1. कनीकुथी सुनाएको पुराण लोकप्रिय हुँदैन ।
  2. तिमीलाई राम्रो कुरा सिकाउनु भैसीँलाई पुराण सुनाएजस्तै हो ।