नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कुनै निश्चित तहको पाठ्यक्रममा आधारित रहेर तयार पारिएको पुस्तक

उदाहरण सम्पादन गर्नुहोस्

समालोचनाका अतिरिक्त यिनले पाठ्यपुस्तक पनि लेखेकी छन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Textbook