पाठी
पाठी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण/नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. पाठ गर्ने; बाच्ने । २. पढ्ने; अध्ययन गर्ने; पाठक । ३. पढिसकिएको; पढेर सिद्ध्याइएको । ना॰ [पाठो+ई] भेडा, बाख्रा, सुँगुर आदिको पोथी बच्चो; छाउरी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: