नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

चिनी, सखर जस्ता गुलिया पदार्थलाई राम्रोसँग पकाएर बनेको महजस्तै बाक्लो लस्सादार वस्तु

उदाहरण सम्पादन गर्नुहोस्

१. मौरीहरूले कपडामा चिनीको पाक चुस्दछन्।

२. चिनी वा सक्खरको पाक पकाएर मह बनाई बिक्री गर्ने प्रचलन अझै छादैछ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=पाक&oldid=42142" बाट अनुप्रेषित