नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

व्यक्तिको परिचय खुल्ने विवरण लेखिएको कागज

उदाहरण सम्पादन गर्नुहोस्

१. धेरैजसो नेपाली यात्रुले साथैमा रहेको परिचयपत्र देखाए।

२. अर्को युवकले मलाई परिचयपत्र देखाउन अनुरोध गर्यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Identity Card